गीतकार पुरुश्वतम सानुको “ढुंगा कुदेर” सार्बजनिक(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

काठमाडौं – सुमधुर स्वरका धनि गायक राज सागरको आवाजमा सजिएको नयाँ गित “ढुंगा कुदेर” को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार पुरुश्वतम सानुको शब्द तथा राज सागरको नै संगीत रहेको गीतमा मन छुने शब्दहरु चयन गरिएको छ। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो जादुमय शब्दहरुले दर्शक श्रोताहरुको मन जित्न सफल गीतकार पुरुश्वतम सानुको पछिल्लो समय एक पछि गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्। साहित्य विधामा रुचि राख्ने उनि एक कुशल कार्यक्रम प्रस्तोता समेत हुन्।

छायाँकार अनिश श्यांग्देनले छायांकन गरिएको सार्बजनिक भिडियोमा आस्मा घिमिरे र राजन श्रेष्ठलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु