पुष्प र शृष्टि खड्काको अभिनयमा ‘आउँन माया’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

पुष्पल खड्का र शृष्टि खड्का अभिनित म्युजिक भिडीयो ‘आउँन माया’ सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दिपक शर्माको संगीत र बिरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । राजकुमारी मेलामा जादाको रमाइलो दृश्यलाइ भिडीयोमा कैद गरिएको छ । भिडीयोलाइ निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।भिडीयोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक निर्त्य समाबेस गरिएको छ । सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडीयोमा उत्सब दाहालको ,बिकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप समाबेस रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु