
काठमाडौं । रवि सुवेदीको स्वरमा रहेको गीत ‘आकाशमा देखिने जुन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा नबराज कार्कीको शब्द रहेको उक्त गीतमा बादल लिम्बुको सङ्गीत रहेको तथा सङ्गीत संयोजन पनि बादल लिम्बुकै रहेको छ ।‘आकाशमा देखिने जुन’ बोलको गीतको भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन भने सोही गीतलाईयुवराज खत्रीले छायाँकन गरेका हुन ।
उक्त गीतको भिडियोमा आयुष्मा कार्की र रवी सुवेदीलाई अभिनय रहेको माया प्रेमका सखभावलाई समावेश गरिएको भिडियोमा आयुष्मा र रवी निकै रम्रो नृत्य रहेको छ । ‘आकाशमा देखिने जुन’ बोलको गीतलाई हाइटलाईस नेपालको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।