• राजेश पायल र जुनुको जादुमयी आवाजमा ‘मिठो मिठो प्रित बनोस्’, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २७ असार २०७५, बुधबार

    असार २७, काठमाडौं । चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको जादुमयी आवाजमा रहेको “मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । येशु थापा (यशोदा)को उत्कृष्ट रचनामा ,तथा एमोस तामाङ्गको एरेन्ज रहेको गीतमा अनिष श्रेष्ठले संगीत भरेका छन् ।

    प्रदिप श्रेष्ठले निर्देशन गरिएको भिडियोलाई शिव ढकालले छायांकन गरेका हुन् ।
    भिडियोमा चर्चित नायिका अनु शाह तथा मोडल एवं कराते खेलाडी चन्द्र पुलामीको अभिनय रहेको छ ।
    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु