यो यो हनि सिंहको गीतमा रबि डि विट्सको धमाकेदार डान्स

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार

यो यो हनि सिंहको गीतमा रबि डि विट्सको धमाकेदार डान्स : नेपाली कलाकारितामा निकै सम्भावना बोकेका डान्सर एवं कलाकार हुन् रबि डि विट्स । सामाखुसी स्थित आरडिबी डान्स स्टुडियो सन्चालन गर्दै आएका रबिले अभिनय गरेका प्रत्येक भिडियो हेरेपछि दर्शक तरङ्गीत हुन्छन् । पछिल्लो समयमा उनले यो यो हनि सिंहले गाएको गीत ‘इश्क मिठा’ गीतमा डान्स गरेर कभर भिडियो बनाएका छन् । उक्त भिडियोलाई उनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । विशेषतः उनी वेस्र्टन शैलीको डान्समा रुची राख्छन् ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु