राज सिक्देलको स्वरमा रहेको गजल “ डोली पठाउला ” हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ३० बैशाख २०७६, सोमबार

काठमान्डाँै । गायक राज सिक्देलको स्वरमा रहेको अर्को गजल “डोली पठाउला ” सार्बजनिक भएको छ ।  गजलमा कोरियामा रहेर पनी नेपाली सुगम संगीतमा संगीत दिदैँ आउनुभएका डि आर अटुको संगीत रहेको छ ।उक्त गीतको शब्द डी.आर न्यौपाने सुर्यको रहेको छ । गजललाई लिम्दुमी क्रियसनले बजार ब्यावस्थापन गरेको छ । आफनी प्रेमीलाई प्रेमको उपहारको रुपमा डोली पठाँउनको लागी राज निकै हतारिएका छन ।राजु कार्किको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ । दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु