
विगत ८ बर्षदेखी विभिन्न सञ्चार माध्याममा आवद्ध रहेका सन्दिप भट्टले पछिल्लो समय निर्देशनमा हात हालेका हुन् । चितवनको रमणीय ठाँउहरुमा छायाँकन गरीएको गीतको भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । गीतमा राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गायक खत्रीको नै सङ्गीत रहेको छ । लक्ष्मण सिटौंलाको शब्द रहेको छ ।