गायक राजेश पायल राईकाे आवाजमा नयाँ गीत सार्वजनिक भएकाे छ

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७५, सोमबार

माघ १४ दमक,झापा । सबै प्रकारका धेरै सफल गीत दिइ सकेका “राइ इज किङ” काे उपाधीले परिचित गायक राजेश पायल राईकाे आवाजमा नयाँ गीत “लाखाैँ खुशी दिए तिमीलाइ” हालै युटुव मार्फत सार्वजनिक भएकाे छ । उक्त गीतमा गणेश थकलुंग लिम्बुको शब्द, बिनोद खम्वुको संगीत रहेकाे छ ।

उक्त भिडियोमा बरूण लिम्बु , कबिता र अनाम थेबे फिचरिङ भएका छन, तिनै जाना कलाकारहरूकाे अभिनयले कथालाइ जीवन्तता दिएका छन। यनिहरू दर्शककाे मन जित्न सफल भएका छन् । उक्त म्युजिक भिडियो पुर्वका स्थलहरूमा छायाकंन गरिएको हाे ।

हर्क बिष्टकाे भिडियाे निर्माणमा भुपेन्द्र तुम्वाहाङ्फेले निर्देशन गरेको भिडियाे छायकंन समेत स्वयंम भुपेन्द्रकोनै रहेको छ भने सम्पादन बिकाश धमलाकाे रहेको छ । पछिल्लो समय निर्देशक तुम्बाहाम्फे छायकंनकाे साथै निर्देशानमा पनि सफलताकाे उचाँइ नापी रहेका छन । हेर्नुहाेस बाँकि भिडियाेमा :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु