• राजेश पायल राईको ‘के छ तिम्रो नाउँ’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १२ आश्विन २०७६, आईतवार

    काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा ‘के छ तिम्रो नाउँ’ बोलको डान्सिङ बिटमा रहेको गीतकोे म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा दीलीप योञ्जन तामाङको शब्द रहेको छ भने राजेश थापाको सङ्गीत रहेको छ । ‘के छ तिम्रो नाउँ’ बोलको गीतको भिडियोलाई एकान्त मगरले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा तेजस् थापा, खुशिका मगराती, एकान्त मगर दीपा पौडेलको अभिनय रहेको छ । ‘के छ तिम्रो नाउँ’ बोलको गीतको भिडियोलाई एलेन मगरले छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु