रेष्टुरेन्ट व्यवसायमा गायिका देवी घर्ती र गायक राजु ढकाल

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७७, मंगलवार

काठमाडौं । लोकप्रिय गायिका देवी घर्ती र लोकप्रिय गायक राजु ढकाल यतिखेर भने रेष्टुरेन्ट व्यवसायमा लागेका छन् । उनीहरुले सामाखुशी टाउनप्लानिङको गोंगबु आवास क्षेत्र भित्र ट्रान्जिट रेष्टुरेन्ट एण्ड थकाली भान्छा घर संचालनमा ल्याएका हुन् । लकडाउन हुनुभन्दा अगाडिबाट संचालनमा ल्याएका हुन् । तर लकडाउनले संचालनमा समस्या आइपरेको भए पनि अहिले पुनः संचालनमा आएको छ । गायनसँगै व्यवसायमा लागेका यी सफल सांगीतिक जोडीसँग म्यूजिक खबरका लागि सविता पोखरेलले गरेको कुराकानी यस्तो छः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु