• भ्वाइस अफ नेपालका कोच राजु लामाले भने– विहे नगरी भाछैन (भिडियो हेर्नुहोस्)

    म्यूजिक खवर
    प्रकाशित: १४ माघ २०७६, मंगलवार
    Raju Lama

    काठमाडौं । मङ्गोलियन हर्टका भोकालिस्ट एवं चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका कोच राजु लामा यतिखेर विहे नगरी भाछैन भन्दै बजारमा आएका छन् । चर्चित गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा चर्चित सङ्गितकार आरबि लामाको शब्द संगीत रहेको छ ।

    गीतमा चर्चित गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र बबी राज घतानीको एरेन्ज रहेको छ।

    भिडियोलाई बिरेन्द्र भट्टले छायांकन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । हेरुका लामा, निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङको भिडियोमा अभिनय
    रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु