रामकुमार नेपालीको ‘घु¥यानको मुला’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार
Ramkumar Nepali

काठमाडौं । रामकुमार नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो नाम हो । इमेज लोक कलाकार सिजन २ का बिजेता बनेका उनी नेपाल लोक स्टारको उत्कृष्ट चारसम्म पुगेका थिए । उनै रामकुमार नेपालीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार आफैं मोडलको रुपमा पनि देखिएका छन् । गीतमा उनीसँगै कृति केसी, सन्जीव ठकुरी र स्मृति बस्नेतले भिडियोमा अभिनय गरेका छन् । घु¥यानको मुलाको बोलको गीतको भिडियो दुर्गा पौडेलको निर्देशनमा तयार भएको हो । गीतमा सन्जीव ठकुरीको कोरियोग्राफी छ ।
हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु