रमेश र लक्ष्मीको ‘मकै र भट्ट’

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । गायक तथा सर्जक रमेश बिक्रम रत्नको नयाँ साङ्गीतिक कोसेली ‘मकै र भट्ट’ सार्वजनिक भएको छ । यस गीतमा रमेश बिक्रम रत्न र लक्ष्मी परियारको स्वर रहेको छ भने रमेश बिक्रम रत्नको लय, शब्द रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र रमेश बिक्रम रत्नको अभिनय हेर्न पाईन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु