• गायक रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २ कार्तिक २०७७, आईतवार

    काठमाडौँ – लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘अधर’ को भिडियो सार्वजनिक भएको छ । डा.दुवसु क्षेत्रीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगित छ ।

    गीतको भिडियोमा रोश्ना कार्की र विष्णु कार्की फिचर्ड छन् । कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायाँकन , सम्पादन उनैले गरेका हुन् । भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु