ध्रुवप्रसादको देशभक्ति गीत ‘बिहानीको घाम’ मा रामकृण्णको स्वर

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७७, सोमबार

काठमाडौं । गीति लेखनमा अब्बल परिचय बनाइसकेका गीतकार ध्रुवप्रसाद अमगाईंको शब्द, प्रसिद्ध गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वर देशभक्ति गीत ‘बिहानीको घाम’ बोलको गीत सार्वजनिक भएको छ ।

तुला पर्वतले संगीत भरेको गीतलाई महाराजा थापाले एरेन्ज गरेका हुन् । युवराज खत्रीको सम्पादन गरेको गीतलाई एम ३ मिडिया नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु