रामकुमार र कमलाको स्वरमा ‘ओई काली’

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७७, बुधबार

काठमाडौं । रामकुमार कार्की र कमला खड्काको स्वरमा ‘ओई काली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मौलिक गीत संगीत पस्किंदै आएका गायक रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुतिमा गीत सार्वजनि गरिएको हो ।

गीतमा लय स्वयं गायक कार्कीले भरेका हुन् भने शब्द रुपेश दानीको रहेको छ ।

भिडियोमा अभिनय रबिना अधिकारी र रुपेश दानीको रहेको । भिडियोलाई निर्देशन रामचन्द्र बोहरा, छायांकन नबिन घिमिरे र सम्पादन बिनोद बमको रहेको ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु