• रञ्जन थापाको ‘मा¥यो नी कोरोना ले मा¥यो’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७७, सोमबार

    काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।

    गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ‘मा¥यो नी कोरोना ले मा¥यो’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
    Music Khabar

    समसामयिक विषयबस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जनले बताए । मुलुक अफटयारोमा परेको अवस्थामा पनी अकुत सम्पती जम्मा गर्नेको विरुद्धमा गीतमा ब्यङ्ग्य गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु