• “छड्के आँखा” लगाउँदै मोडल रन्जना सितिखु (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७७, बुधबार

    काठमाडौँ – बहुप्रतिभाशाली कलाकार, संचारकर्मी तथा मोडल रन्जना सितिखु अभिनित म्युजिक भिडियो ‘छड्के आँखा’ सार्बजनिक भएको छ। उक्त भिडियोमा मोडल रन्जना सितिखुलाइ जोर्डन राजभण्डारीले साथ् दिएका छन्। दिपेन्द्र रसाइलीको शब्द संगीत तथा स्वर रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्।

    समन अधिकारिले निर्देशन गरेको भिडियोलाइ अमृत सुनुवारले छायांकन गरेका छन् भने रबिन्द्र खड्काले सम्पदान गरेका हुन्। भिडियोमा कलाकारिता, संचार, मोडलिङ तथा सामाजिक कार्यमा उच्च छबि बनाएकी बहुप्रतिभाशाली व्यक्तित्व रन्जना सितिखु र जोर्डन राजभण्डारीलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु