रापती समाज काठमाडौंको १२ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । शशि शर्मा मजगैंयाको नेतृत्वमा भएको कार्यसमिति भंग गरी प्रविन कुमार रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । साधारणसभाका तस्विरहरु:
तस्वीरः देवराज आचार्य/म्यूजिकखबर