• “मुग्लान पारि” लिएर आए रत्न बिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

    काठमाडौँ – बासुरि बादक तथा गायक रत्न बिकको सुमधुर आवाजमा सजिएको नयाँ गित “मुग्लान पारि” को म्युजिक भिडियो सार्बजनिक भएको छ। परदेशी नेपालीहरुको पिडा समेटिएको गित एकदमै मार्मिक बनेको छ।

    गीतकार हुम गैरेको शब्द कमला बि सिको सङ्गित रहेको गितमा रत्न बिकको एरेन्ज तथा स्वर रहेको छ। सार्बजनिक म्युजिक भिडियोमा कलाकार रश्मि भट्ट, मोडल अञ्जली अधिकारि, गायिका तथा मोडल टिका सानु, कलाकार बसन्त बर्माको साथमा गायक रत्न बिकलाइ फिचर्ड गरिएको छ। गितको निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन भने करण चैसिरले छायांकन गरेका हुन्। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु