चर्चित मोडल रिनाले बिरेन्द्रलाई बनाइन् ‘दिलको राजा’, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७५, आईतवार

काठमाडौं । पन्चेबाजामा आधारित गीत ‘दिलको राजा’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको गीतमा कामना ओली र पदम बिसिको आवाज रहेको छ ।

पदम बिसिको शब्द, लय तथा आशिष अविरलको संगीत संयोजनमा रहेको छ । यस्तै उक्त गीतमा चर्चित मोडेल रीना थापा मगर, बिरेन्द्र ओली, कामना ओली र राम कुमार ढकालको अभिनय हेर्न सकिन्छ ।

पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको छ भने मुकेश हुमागाईको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ । गीतलाई अक्सिजन मिडिया प्रा.लि. ले यो गीतलाई बजारमा लिएको हो ।

हेर्नुहोस् भिडियो :

 

जगदिसको गीतमा इन्द्रदेब की ‘ठुली’ भइन् सृष्टि, हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु