• रेखा जोशीको ‘सानोमा सानो’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

    काठमाडौँ । पछिल्लो समयकी लोकबप्रिय गायिका रेखा जोशी र बम सिङ साउदको स्वर रहेको ‘सानोमा सानो’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मिठो स्वरकी धनी रेखा डेउडा गीत गाएर पछिल्लो सायमा निकै नै चर्चा कमायकी छिन् ।

    लेकाली रेकडीङ् स्टुडियोमा रेकर्ड गरिएको उक्त भिडियोलाई दिपक भण्डारीले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा मन्जुल कुँवर, पुजा घिमिरे,सुसन खत्रीले अभिनय गरेका छन् । ‘सानोमा सानो’ बोलको गीतलाई भिडियो रेयापर राजको युटुबच्यानबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु