‘ए होइ तीजको बेलामा’ भन्दै आइन् रितु, छमछमी नाचिन् यान्सु

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०८०, आईतवार

काठमाडौं । गायिका रितु कंडेलले तीजको अवसर पारेर ‘ए होइ तीजको बेलामा’ भन्ने गीत बजारमा ल्याएकी छिन् ।

डा.दीपक यात्रीको शब्द तथा सुमित्रा कोइरालाको संगीत रहेको उक्त गीतमा रितु कंडेलको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा यान्सु भट्टराईको नृत्य तथा अभिनय रहेको छ, भने भिडियो निर्देशन काजिस श्रेष्ठले गगरेका छन् ।

गीतको भिडियोको छांयाकन दुर्गा पौडेल र सम्पादन दिपक विष्टले गरेका हुन् । भिडियोमा बाल कलाकार सुरुची त्रिपाठीको पनि अभिनय रहेको छ ।

उक्त गीत रितु कंडेल नामक युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु