र्याप गीतको भिडमा आर. के.र्‍यापर ‘साईड लाग’

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७६, आईतवार

काठमाडौं । युवापुस्तामा र्याप गीतको माग कति छ भन्ने कुरा त भिटेन र लाहुरेको डिमान्ड हेर्दैमा थाहा हुन्छ । यसै भिडमा चितवनका आर. के.र्‍यापरले नयाँ र्याप गीत ल्याएका छन् ।

सार्वजनिक र्याप गीतमा आर. के र्‍यापरको शब्द तथा संगीत रहेको छ । ‘साईड लाग’ बोलको सार्वजनिक र्याप नमस्ते फिल्मी टि.भी को युवटुयुव च्यानलवाट सार्वजनिक गरिएको हो ।भिडियोलाई सन्तोष सुनारले खिचेका हुन् भने मुत्ती कडेंले निर्देशन गरेका छन् ।

भिडियोलाई चितवनको पुरानो सदरमुकाम उपरदाङगढी तथा अन्य स्थानमा छांयाकन गरीएको छ । गीतलाई अमुक स्टुडोमा सम्पादन तथा ड्रिम्स रेकडीङ स्टुडोमा रेकर्ड गरीएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु