कुलेन्द्र र शान्ति श्रीको “कोरिया कम्पनी” मा रोजेन र अन्जली

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

काठमाडौं – लोकप्रिय गायक कुलेन्द्र विक र शान्ति श्री परियारको सुमधुर स्वरमा “कोरिया कम्पनी” बोलको लोक गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘कोरिया कम्पनी’बोल गितको भिडियोमा रोजेन सुन्दास र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ ।

कोरियामा कामको ब्यस्ताको बाबजुद पनि गित, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने र म्युजिक भिडियो बनाउने क्रम पनि बढ्दो छ।जस अनुसार यस गीत का सर्जक समाज सेवी लाल साउद जी लाई लिन सकीन्छ साथै यस गीत को निर्देशक शेर बहादुर डीसी ले पनि निकै मेहनत गरेको देखिन्छ । भिडियोलाई शुशिल डांगी र दीपक पौडेल के डि ले छायांकन गरेका छन् भने सम्पादन अभिनास डांगी ले गरेका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु