रोशन र स्मिताको ‘फुलमती’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

काठमाडौं । गायक रोशन बालुवा गयिका स्मिता बोहरा रेग्मीको आवाजमा ‘फुलमती’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा डि,पि, शब्द,रचना रहेको छ भने गायक रोशनकै संगीत रहेको छ । ‘फुलमती’ बोलको गीतको भिडियोलाई सोनु कुमारले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियोमा सागर कार्की, गायिका स्मिता बोहरा रेग्मी, र अञ्जु विशुकर्माको अभिनय रहेको छ । ‘फुलमती’ बोलको गीतलाई मोडल रहेका सागर कार्कीले कोरियोगा्रफी गरेका छन् । भने छांयाकन जनक अधिकारीले गरेका हुन् । उक्त गीतको भिडियोलाई टंक बुढाथोकीको युट्युब च्यानलबाट बजारम सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु