गायिका रुकमणी रिजालको आवाजमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

आर पोखरेल , काठमान्डौ ।

युवा पुस्तामा निकै रुचाइएका गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ”बाडुल्की लाग्यो” बजारमा आएको छ ।

जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । निकै रोमान्टिक गीतमा सर्वोकृष्ट अभिनय जिवन बुढाथोकी र रुकमणी रिजालको अभिनय रहेको छ ।
दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयका निकै ब्यस्त तथा चर्चामा रहेका भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन रहेको छ । ”बाडुल्की लाग्यो” गीतको भिडियोमा कोरियाग्राफि सन्देश धिमालको रहेको छ ।

”बाडुल्की लाग्यो” गीतको पुरा भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु