सचिन परियार र अस्मिता अधिकारीको पहिलो गीत ‘के छ हजुर’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बाल गायक सचिन परियार, बिक्रम क्षेत्री र अस्मिता अधिकारीको आवाजमा ‘के छ हजुर ठिक छ हजुर’ बोलको गीत सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन्।


भिडियोमा बसन्त ओली तेजेन्द्र गौतम किरन बिक अभिशेक बानिया कृष्मा परियारसंगै थुप्रै कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ। मेशना म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भिडियोलाई राजेश घिमिरेले छायांकन बिकाश ज्ञवालीले सम्पादन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु