गीत संगीतमा २१ विधाका उत्कृष्ट ५ लाई प्रमाणपत्र (नामावली र भोटिङ सहित)

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

काडमाडौं । सामना क्रियसनको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको नगद राशी सहितको साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ २०७९ को उत्कृष्टताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रम असार २ गते सोमबार भएको हो । कार्यक्रममा गीत संगीतका विभिन्न २१ विधामा उत्कृष्ट ५ मा परेका स्रष्टा एवं सर्जकहरुलाई उत्कृष्टताको प्रमाणपत्र (नोमिनेस सर्टिफिकेट) प्रदान गरिएको हो ।
सामना म्यूजिक क्रियसनकी अध्यक्ष सामना शाहको सभापतित्व एवं माननिय पुर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य सत्या पहाडीको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रममा अतिथीहरुमा साहित्यकार तथा त्रिभुवन विश्व विद्यालयका अर्थ व्यवस्थापन विज्ञ डा. दामोदर पुडासैनी, बरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्ती प्रिय, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, सञ्चारकर्मी चन्द्रमणी गौतम, साहित्यकार रामकुमार शाही ‘क्षितिज समर्पण’ लोक गायिका धनकुमारी थापा ‘सरु’ लगायतको उपस्थिती रहेको थियो ।
आयोजक संस्थाका सदस्य सचिव रहेका गोकर्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । उनले रिवार्ड गर्न चुनौती रहेता पनि आफुहरुले कला र कलाकारलाई थोरै भए पनि उर्जा मिलोस् र यसले स्रष्टा, सर्जकहरुलाई यस क्षेत्रमा निरन्तरताको लागि थप हौसला पुगोस् भन्ने उदेश्यले रिवार्ड गर्न लागेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सत्या पहाडीले आयोजकको किसिमको अग्रसरता प्रति धन्यवाद व्यक्त गरिन् । उनले गरेका थिए । प्रशंनिय कार्यक्रम भन्दै आयोजकलाई आगामी दिनमा सहयोग गर्ने बताइन् ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीहरु बरिष्ठ लेखक मोहन निरौला र बरिष्ठ पत्रकार शान्तिप्रियले शुभकामना दिने क्रममा नगद राशी सहितको अवार्ड प्रदान गरिनु कलाकारको लागि खुसीको कुरा भन्दै शुभकामना मन्तव्य राखेका थिए ।
साथै कार्यक्रमकी सभापती रहेकी आयोजक संस्थाकी अध्यक्ष सामना शाहले सबैबाट राम्रो प्रतिक्रिया आएको भन्दै खुशी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिइन् ।

उत्कृष्ट पाँचको नामावली र भोटिङ कोड यस प्रकार रहेको छ –

उत्कृष्ट राष्ट्रिय भावको गीत
१०१. सन्तोष श्रेष्ठ – खोजिरहेछ देशले
१०२. उत्तम केसी – नझुकुन् हाम्रा शीरहरु
१०३. टेक तामाङ्ग – नेपाली आमा
१०४. पूर्ण राई – हिमालको देश
१०५. लक्ष्मी पुरी प्रधान – मेरो देश नेपाल

उत्कृष्ट लोक गीत
१०६. बिरही कार्की – आमा
१०७. राजकुमार बगर – मनमा गहिरो घाउ छ
१०८. कृष्ण रेउले – मलाई
१०९. नरेश खाती – हाम्फालुम् कि झूण्डेर मरुम्
११०. चेतन गोतामे – मेरी आमा

उत्कृष्ट लोकदोहोरी शब्द
१११. प्रल्हाद सुबेदी – जलजला
११२. शिब हमाल – भिरमा सेती गाई
११३. सुजन लम्साल – चाँदनी
११४. राजु स्ुनाम – धेरै पछि पाइयो तिम्रो दर्शन
११५. बिनोद ढकाल – गालैमा कोठी

उत्कृष्ट लोकदोहोरी संगीत
११६. श्रीकृष्ण बम मल्ल – डाँडाघरे साईंली
११७. नमराज ढुङ्गाना – पिरतीमा दम छ
११८. प्रसाद लामिछाने – मिर्सी खानेलाई
११९. रोसन परियार – डोको बुनेर
१२०. ऋषी खड्का – ए नि बरै

उत्कृष्ट लोकदोहोरी गायक
१२१ स्वरुपराज आचार्य – डाँडाघरे साईली
१२२ रामजी खाँण – डालीको फूल
१२३ नेत्र भण्डारी – झम्के फूली
१२४. कुशल बेलबासे – सनिसार
१२५. प्रकाश पराजुली – खै त हाँसेको

उत्कृष्ट लोकदोरी गायिका
१२६. बिष्णु माझी – मुटु खाने माया
१२७. पूर्णकला बिसी – सनिसार
१२८. लक्ष्मी मल्ल – डाँडाघरे साईंली
१२९. शान्ती श्री परियार – घर कता हो बैनीको
१३०. समिक्षा अधिकारी – माया मारेर

 

उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
१३१ महेन्द्र गौतम – कसको अनुमती
१३२. शिशिर पौडेल – सनिसार
१३३. निक्स शर्मा – कालो ऐना
१३४. जिबी चिरन – रेलको बाटो
१३५. सुबास बजगाईं – किन गयौ घाट

उत्कृष्ट लोकदोहोरी मोडल (महिला)
१३६. साया भण्डारी – पिरती नलाम माया
१३७. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
१३८. उषा सुबेदी – सानबाबु
१३९. सरस्वती खत्री रेलको बाटो (फिमेल भर्सन)
१४०. सिम्रन दुलाल – साथ छोड्यो छायाले

उत्कृष्ट मोडल फिमेल – डान्स (पुरुष)
१४१. शंकर बिसी – जाउ डाँडै काटेर
१४२. सागर लम्साल – छुनुमुन
१४३. ओबी रायमाझी – रमरम मरौटी
१४४. लोमस शर्मा – मेलो बाबा
१४५. बबिन सिंह ठकुरी

उत्कृष्ट मोडल फिमेल – डान्स (महिला)
१४६. दिपाशा बिसी – निलो पटुकीले
१४७. रिना थापा मगर – मेलो बाबा
१४८. रुबिना अधिकारी – भिरमा सेती गाई
१४९. आयुष्मा कार्की – घर कता हो बैनीको
१५०. रुबिना अधिकारी – उहि खोलीमा पानी

उत्कृष्ट निर्देशक लोकदोहोरी
१५१. शंकर बिसी – जाउँ डाँर्ड काटेर
१५२. बबिता श्रेष्ठ – यति सोध्न मन छ
१५३. काजिस श्रेष्ठ – मायाको डोरी
१५४ .स्मृती तिमिल्सिना गुरुआमा – भिरको खनियों
१५५. मौसम हिमाली – जाम भो माइली

उत्कृष्ट गीतकार आधुनिक पप
१५६. लोकराज अधिकारी – भन्नु हुन्थ्यो बाले
१५७. रामचन्द्र ढकाल – माया छरेर छाया फरर
१५८. माधवराज खरेल – ए मेरो हजुर
१५९. गीता अधिकारी – स्वास फेरी
१६०. सबिता पोखरेल – ढाँटे मरिजाम्

उत्कृष्ट संगीत आधुनिक पप
१६१. सन्तोष केसी – तिम्रो नाममा धड्किन्छ यो मुटु
१६२. केशव सापकोटा – जाउ जाउ
१६३. सिएल शर्मा – माया लाइसक्यो
१६४. रोषन सिंह – तिमलाई नोटले बदल्यो
१६५. सुनिल बिसी – रुहाउने हजार

आधुनिक पप उत्कृष्ट गायक (पुरुष)
१६६. प्रमोद खरेल – तिमीलाई नोटले बदल्यो
१६७. सिडी बिजय अधिकारी – दुरी मजबुरी
१६८. रमेशराज भट्टराई – भन साईंला
१६९. चिरन्जीवी भण्डारी – मन त यो हरामी
१७०. राजेन्द्र बुढाथोकी – भन्नु हुन्थ्यो बाले

आधुनिक पप उत्कृष्ट गायक (महिलाा)
१७१. मिलन नेवार – पलपल चोट
१७२. प्रविशा अधिकारी – माया छरेर छाया फरर
१७३. स्मिता दहाल – सिरीरी सिरीरी
१७४. रिता केसी – तिमी पनि हरायौ
१७५. सारिका घिमिरे – घिन्ताङ् घिन्ताङ

आधुनिक पप उत्कृष्ट मोडल (पुरुष)
१७६. पुष्प खड्का – तिम्रै हँुन पाउँ
१७७. श्रीदेब भट्टराई – अन्जु रानी मन्जु रानी
१७८. बिक्रम बुढाथोकी – रुवाउने हजार
१७९. सुधिर श्रेष्ठ – दुरी मजबुरी
१८०. हरिष निरौला – सराङ्कोटको डाँडैमा

आधुनिक पप उत्कृष्ट मोडल (महिला)
१८१. सगुन शाही – मेरो माया मजाक भयो
१८२. निरुता शाही – आधी रात
१८३. सृष्टी खड्का – छुनुमुनु
१८४. रोषनी कार्की – बिरानो देश
१८५. सुसिला थापा – बेचेर सपना


आधुनिक पप उत्कृष्ट निर्देशक

१८६. अन्जान शर्मा – भत्किएको घर
१८७. देबेन्द्र पाण्डे – गाउँले ठिटो
१८८. सिर्जन बराल – तिम्रो यादल रोगी बनायो
१८९. माइकल चन्द – माया प्रेम
१९०. बिक्रम चौहान – किन मरिन म

 

आधुनिक पप उत्कृष्ट छायाँकार
१९१. सम्भु चालिसे – मुटु खाने माया
१९२. राजेश घिमिरे – पानी पाएपछि
१९३. दुर्गा पौडेल – सानबाबु
१९४. अजय रेग्मी – सराङकोटको डाँडैमा
१९५. रामकुमार केसी – फर्केर आउँछौ कि

 

आधुनिक पप उत्कृष्ट भिडियो सम्पादक
१९६. सुजन शाही – मुटु खाने माया
१९७. मिन रावल – भोली छुट्टिएर रुनु भन्दा
१९८. बिनोद बम – शुभ होस् माया
१९९. अमृत चापागाईं – चौका दाउ
२००. राजेश कुमार – म बाँचेको संसार

 

आधुनिक पप उत्कृष्ट भिडियो सम्पादक

२०२. केशब बडु – नाच ओइ डल्ली
२०३. एच.बि.एन किस्मत – धेरै पछि पाएँ तिम्रो दर्शन
२०४. राकेश सोनी – चिनी हालेको
२०५. विश्वास नेपाल – सनिसार
२०६. डोलराज बाह्रघरे – के भर अर्काको

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक

२०७. सानु केसी
२०८. सागर बिसी
२०९. चिज गुरुङ
२१०. बालचन्द्र बराल
२११. बसन्त बिक

 

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
२१२. सपना रोका
२१३. लक्ष्मी भण्डारी
२१४. रिता रावत
२१५. जालुमाया गुरुङ्ग
२१६. लक्ष्मी दर्नाल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु