• लंकापारा प्यारो गाउँ सार्वजनीक भएको छ । (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०७५, आईतवार

    रहेको छ । सुरज विकप्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको लंकापारा ‘प्यारो गाउँ’ सार्वजनिक भएको छ । गीतमा जिवनको शब्द रहेको छ भने स्वर ताराप्रकाश लिम्बुको को संगीत, एरेन्जमेन्ट तथा मिक्सिङ रहेको उक्त गीतको भिडियोमा कलाकार तथा मोडल जिवनको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा अमिताभ चन्द्र र संगम राईको संयुक्त छायांकन रहेको छ भने कोरियोग्राफी हेमराज गजमेरको रहेको छ ।
    भिडियोमा शर्मिला पुरीको निर्देशन र रहेको छ भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ ।
    यसअघि पनि जिवन कै शन्द रहेको लंकापाराको गीत तथा भिडियो सार्वजनिक भैईसकेको थियो जसमा निर्देशन तथा मोडलिङ जिवन कै रहेको थियो ।
    यसअघिको गीतबाट राम्रो प्रतिक्रिया पाएपछि लंकापारा ‘प्यारो गाउँ’ ल्याएको जिवनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु