समिक्षा अधिकारीको पहिलो तिज गीत (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७६, बिहीबार

काठमाडौ। गायिका समिक्षा अधिकारि र मधु पान्डेका स्वरमा नयाँ तिज गित बजारमा आउने भएको छ। चलचित्र नाई नभन्नु ल ५ को बालापनको उमेर बोलको गित गाएर सबैको मन मुटुमा बस्न सफल भएकी समिक्षा पछिल्लो समय गायनमा ब्यस्त छन । उनका धेरै गीत बजारमा आएका छन र सबै गीतलाई दर्शक स्रोताले मान पराएका छन् र यस गीतलाई पनि दर्शकले मन पराउने विश्वास गरेकी छु । गायिका समिक्षा भन्छिन । गितमा वसन्त बिकको शव्दा तथा म्युजिक रहेको छ । गीतलाई हिम सम्झौता डिजिटलज रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु