योगेश काजी र सम्झना लामिछानेको स्वरमा नयाँ गीत ‘प्रेम युद्ध’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

योगेश काजी, सम्झना लामिछाने र नकुल ढकाल ‘नवीन’को स्वरमा रहेको नयाँ गीत प्रेम युद्ध सार्वजनिक भएको छ। गीतमा नकुल ढकाल ‘नवीन’कै शब्द, सङ्गीत तथा कृष्ण विक ‘भान्जा’को एरेञ्ज रहेको छ। गीतको भिडियोलाई विक्रम चौहनको निर्देशन गरेका हुन । भिडियोमा योगेश, सम्झना र नकुल लगायतलाई फिचरिङ र प्रकाश खडकाको छायाँकन रहेको गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु