• रबिन्द्र र काउलीबुढीको ‘छम्म छम्म’

    म्यूजिक खबर
    प्रकाशित: ९ पुष २०७७, बिहीबार

    काठमाडौं । काउली बुढी नामबाट ख्याती कमाएकी कलाकार सन्ध्या बुढा र रबिन्द्र लामिछानेको स्वरमा ‘छम्म छम्म’ बोलको गीत सार्वजनिक भएको छ ।

    रविन्द्र लामिछानेको शब्द रहेको गीतमा सुबास तिम्सिनाको संगीत रहेको छ। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्ध्या बुढाको साथमा डिमन क्षेत्रीको फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु