• ‘खरानी’ लिएर आईन गायिका सन्जु न्यौपाने (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ९ मंसिर २०७७, मंगलवार

    काठमाडौँ – सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सन्जु न्यौपानेको स्वरमा “खरानी” बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् ।

    गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ भने भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । अजय रेग्मीले छायांकन रहेको भिडियोलाइ उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु