सपन घर्ति र कविता परियारको सुमधुर आवाजमा ‘ निष्ठुरी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

शैलेन्द्र भण्डारीको शब्द तथा लय सिर्जनामा गायक सपन घर्ति र गायिका कविता परियारको सुमधुर आवाजमा मार्मिक लोक गीत ‘ निष्ठुरी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशनमा निमार्ण गरिएको भिडियो निकै आकर्षक रहेको छ । भिडियोमा आशा खड्का, विरेन्द्र ढकाल र राधिका भुजेलको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु