आकाश र सारालाई कसरी भयो रात पनि दिन (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७५, शनिबार

काठमाडौं । आकास श्रेष्ठ र सारा सिर्पाली फिचर भएको म्युजिक भिडियो रात पनि दिन सार्वजनिक भएको छ । चर्चित गायक शिव परिवारको स्वर रहेको गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द सुन्न सकिन्छ ।ओन्लि फर यु एल्बममा समाबेस यो गीतको एरेन्ज भने रिदम कडेलले गरेका हुन् ।

गीतमा दुइ कलाकार आकास र साराको जोडी निकै सुहाएको छ । स्याड भर्सनको सार्वजनिक गीतलाइ निर्देशन भने सम्पादक निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब दाहाल ले खिचिएको भिडीयोलाइ सम्पादन्न भने बिकास दाहालले गरेका भने मेकअफ बिमला तामांगको रहेको छ ।

 

 

यो पनि हेर्नुहोस्

नविन कला मन्दिरको वार्षिकोत्सवमा यी बरिष्ठ स्रष्टा र पत्रकारलाई ‘नविन कला सम्मान’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु