• सारिका बनिन् ‘कलियुग कि राधा’(भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १५ श्रावण २०८०, सोमबार

    काठमाडौं । नायिका हुँदै सफल गायिकाको परिचय बनाएकी सारिका घिमिरे ‘कलियुगकी राधा’ बनेकी छिन् । उनी म्यूजिक भिडियोमा कलियूगकी राधा भएकी हुन् । भर्खरै सार्वजनिक भएको भिडियोमा सारिका स्यमंको स्वर र शब्द रहेको छ । योगेशकाजी शाहको सङ्गीत तथा संगीत संयोजन रहेको छ ।

    गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा समेत स्वयं सारिकाले नै अभिनय गरेकी छिन् । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ ।

    सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक भिडियोले राम्रो चर्चा कमाउन सफल भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु