सरिता श्रेष्ठको ‘प्यारो ओखलढुङगा’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७६, बुधबार

न्यु अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा राजन श्रेष्ठ र सरिता श्रेष्ठको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित”प्यारो ओखलढुङगा” गीतको भिडियो सार्वजनिक भएको छ । ओखलढुङगा जिल्लाका विभिन्न रमणिय स्थानहरुको गीतमा वर्णन गरिएको छ । सरिता श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनो प्रेम सम्बन्धलाई अगाडि बढाउनको लागी आफु निकै हतारिएकी छन गायिका । दिनेश मुस्कानको छायाँकन तथा सम्पादन , निशान एस के को कोरियोग्राफी तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु