एकदेव लिम्बूको स्वरमा ‘तिमी आयौ’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७५, बुधबार

काठमाडौं, एकदेव लिम्बूको स्वरमा रहेको गीत ‘तिमी आयौ…’ सार्वजनिक भएको छ ।  मोडल आश्मा गिरीको एकल अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छाया“कन र सम्पादन रहेको छ । गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु