चलचित्र “म्हेन्दु” को शिर्ष गीत “देउताले त के बोल्ला” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० बैशाख २०७६, सोमबार

नेपाली कथानक चलचित्र “म्हेन्दु” को शिर्ष गीत “देउताले त के बोल्ला” को भिडियो सार्वजनिक भएको छ । जसमा पत्रकार एबम् बहु प्रतिभाशाली ब्यक्ती सरोज कोईरालाको स्वर, शब्द, संगीत रहेको छ गीतमा संगीतकार बिबि अनुरागीको एरेञ्ज रहेको छ। देब नेपालको निर्देशन रहेको चलचित्रमा रोहीत बिक्रम कार्कीको छायांकन, अच्युत बजगाईको सम्पादन रहेको छ । यस चलचित्रमा भोला तिमिल्सिना, रमेश सोडारी, दिपक डोटेल, चन्द्रमणी मुढहरी, सोनु राई , कालु राना शान्ति घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु