• दशैं नजिकिंदै गर्दा ‘झल्को गामको’

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७७, शनिबार

    काठमाडौं । हिन्दुहरुको महान पर्व बिजया दशमीको अवसर पारेर दशैं बिशेष गीत ‘झल्को गामको’ सार्वजनिक भएको छ । राजन कार्की र शान्ती श्री परियारको स्वर रहेको गीतमा सरिता मरासिनीको शब्द, सागर लामाको संगीत रहेको छ ।

    चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुरबिर पण्डित, रश्मी भट्ट, सुमन परियार, चिजा तामाङ, पुजा भट्टको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु