गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ‘बालिङ त्रियासी’ भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७६, आईतवार

काठमान्डौँ ।
नेपाली लोकदोहोरी गीत संगीतमा मैलिक सिर्जनाहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ‘बालिङ त्रियासी’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालुको यादमा जिवन विताउने प्रेमी प्रेमिकाको जिवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा राम चन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जिवनका बास्तविक भावनाहरु गीतमा ब्यतm गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायकले बताए । ताजेन्द्र खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘बालिङ त्रियासी’ गीतको भिडियोमा सुरज पर्वत छिनाल, सुन्दर, सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय रहेको छ ।
‘बालिङ त्रियासी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु