शशीविक्रम थापाको संगीतमा कहाँ जाना लागेकी भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७७, सोमबार

काठमाडौँ : गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जाना लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ ।

म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपीशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजनकि गरएिको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु