शिलु र खुमनको व्यंग्यात्मक तीज गीत ‘ल्याप्चे’

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गायक खुमन अधिकारीको लय शब्द रहेको व्यंग्यात्मक तीज गीत ‘ल्याप्चे’ बजारमा आएको छ । गीतमा गायिक अधिकारी र गायिका शिलु भट्टराईको स्वर रहेको छ। महेन्द्र गौतम र अनु पराजुलीको अभिनय देख्न सकिन्छ।

प्रकाश भट्टले यस गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। राजेश घिमिरेले गीतका दृश्य क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले भिडियो सम्पादन गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु