• शेखर बगडियाको ”ओइ ठिक छ” बजारमा

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    विराटनगर ।
    युवा पुस्तामा निकै रुचाइएका गायक शेखर बगडियाको आवाजमा रहेको ओइ ठिक छ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

    देशमा विध्यमान विभिन्न विकृति र विसंगतिलाई कलात्मक रुपमा गीतमा समेटिएको छ । सामान्य अवस्थामा साथी भाई विचमा हुने टिपिकल शब्दलाई गीतमा समेटिएको छ । राजनैतिक तथा अन्य विकृतिलाई गीतमा खरो रुपमा प्रस्तुत गरिएको छ । शेखर वगडिया स्वयमको शब्द तथा संगीत लिरिकल भिडियोमा रहेको छ । गीतको भिडियो चाडै नै आउने उनले बताए । युवा बर्गलाई केन्द्रित गरेर भिडियो तयार पारिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी रहेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु