• गायक शेर बहादुर डाँगीको आवाजमा ‘मलाई रोमान्स भो ’(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७५, सोमबार

    रोशन पोखरेल, काठमान्डौ ,माघ १
    युवा पुस्तामा निकै रुचाइएका गायक शेर बहादुर डाँगीको आवाजमा सजिएको डान्सिङ गीत ‘मलाई रोमान्स भो ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवतीको प्रेमको सम्वादलाई समेटिएको छ । आफनी प्रेमिकालाई गायकले निकै मन पराएको कुरा गीतमा गरेका छन । शेर बहादुर डाँगीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका छन । सानी सुुनवारको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा छ । डान्सिङ गीतमा एकान्त मगर र जुना आले मगरको फिचरिङ रहेको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

     


    हाम्रो सिर्जनाको मूल्य खोज्न आएका हौं । हाम्रो बौद्धिक सम्पत्तिको दुरुपयोग भएको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु