किन निरास भइन शिल्पा हेर्नुहोस (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं । गायिका अञ्जु पन्तको आवजमा रहेको गीत ‘थाहा छैन’ बोलको म्यूजिक भिडियो सार्वजनि भएको छ । उक्त गीतमा सन्तोष जंग थापाको शब्द रहेको उक्त गीत असिक राइले संगीत भरेका छन् भने केबी भण्डारीले एरेन्ज गरेका छन् । सोही गीतको भिडियोलाई असिक राइले निर्देशन गरेको गीतको भिडियो रामकृष्ण चौलागाईंको छायांकन रहेको छ । र सोही भिडियोमा नायिका शिल्पा पोखरेल र नविन बुढाथोकीको अभिनय रहेको छ ।

आफ्ना श्रीमान् छविराज ओझासँग पारिवारिक झगडा भएलगत्तै नायिका शिल्पा पोखरेल छुट्टै मोडमा आफ्नो कदम अघि बढाएकी छन् । आफु पीडित भएपछि टिठ लाग्दो अवस्थामा उनि देखिएकी छन् । बिकाश धमालाले भिडियो सम्पादन गरेका छन् । नायिका शिल्पा दुर्घटनामा घाइते भएर अपाङ्ग भइ ह्वील्चेरको सहरमा हिँडेको भिडियोमा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु