• यस्तो छ शिवरात्रीमा शिव महिमा (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

    काठमाडौं । शिव महिमा समेटेर शिवरात्री मनाउदै गर्दा ‘शंकरा शिव शंकरा’ सार्वजनिक भएको छ । भजनमा विजय श्रेष्ठको स्वर, सुवाश गौतमको शब्द रहेको यो भजनलाई सुवाश प्रधानले संगीत गरेका छन् । अडियो सार्वजनिक गरिएको भजनमा चन्द सिंहको संयोजन, गोविन्द सोनीको मिक्सिङ मास्टरिङ रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु