• लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना निष्ठुरे

    म्यूजिक खबर
    प्रकाशित: २९ कार्तिक २०७६, शुक्रबार २३:०१

    काठ्माडौं, पछिल्लो समय नेपाली लोक बजारमा निकै उत्कृष्ट गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ।धेरै गीतहरु करोडौ क्लवमा प्रवेश गरेको पाईन्छ ।एती बेला बाजारमा अर्को निकै उत्कृष्ट गीत सार्वजनिक भयको छ।

    चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका सरिता कार्किको नयाँ गीत “निष्ठुरे”शूक्रवार साँझ सार्वजनिक भएको हो।

    यो गीतमा लय/शब्द शिव हमालको रहेको छ, माया प्रेमको कथाबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ । यसअघि कुलेन्द्र र सरिताले धेरै गीतमा सहकार्य गरेका छन् र कयौ गीतहरु चर्चामा छन् । “खोलिमा जलुका” , “लाऊछ माया” जस्ता चर्चित गीतहरुमा सहकार्य गरिसकेका कुलेन्द्र र सरिताको यो गीतले कत्तीको सफलता पाउछ त्यो भने हेर्न बाँकीनै छ।

    यो गीतको भिडियोमा महेन्द्र गौतम र करिष्मा ढकालको रहेको छ भने भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु