शिबरात्रीको नजिकिंदै गर्दा योजनाले ल्याइन् शिबलोक प्राप्त गराउने भजन

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७६, शुक्रबार

काठमाडौं । भगवानको भजन गरे मात्र पार तरिन्छ अझै नाचियो भने त स्वयम शिबलोक प्राप्त गरिन्छ । हजुरहरुलाई शिबलोक प्राप्त गराउने ननाचि रहनै नसक्ने शिब भजन अब दिब्य शतिm केन्द्रले सार्वजनिक गरेको छ । बमबम भोले बोलको शिब भजनमा शब्द सिर्जना गर्नु भएको छ गुरु पुस्कर खतिवडा र संगीत संमयोज गर्नु भएको छ ओम सुनारले ।
गुरु पुस्कर खतिवडा र गायिका योजना पुरीलको स्वर रहेको भजनलाई भिडियो सम्पादन गर्नु भएको छ मोहन अभिलाशीले । शिबरात्रि नजिकिदै गर्दा शिब भजनमा नाच्न र झुम्न सक्नुहुनेछ । अडियो र भिडियो दुबै मनपराइएको छ । हेर्नुहोस् भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु